नयाँ कानुनलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड

विकल्प न्यूज/बेनी भदौं १ गते ।   आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । म्याग्दी जिल्ला अदालतले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले न्याय र कानुनका क्षेत्रमा ऐतिहासिक फड्को मारेको दिनका रुपमा भदौं १ लाई लिनुपर्ने बताउँदै कानुनलाई कार्यान्वयन गर्नका लागि सवै क्षेत्रको … Continue reading नयाँ कानुनलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड